प्रदेश सरकार
आर्थिक मामिला तथा योजना मन्त्रालय
कोशी प्रदेश, विराटनगर, मोरङ

मन्त्रालयको परिचय

प्रदेशको सार्वजनिक खर्च व्यवस्थापन, वित्तीय व्यवस्थापन, राजस्व संकलन, अनुदान व्यवस्थापन , राजस्व व्यवस्थापन, आर्थिक विकास, प्रदेश सरकारको अल्पकालिन र दीर्घकालिन खर्च व्यवस्थापन सम्वन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो । 

स्थापना: नेपालको संविधान बमोजिम संघीय संरचना अनुरुप मिति २०७४ माघ २१ गते यस प्रदेशको स्थापना भएको हो ।

मन्त्रालय रहेको स्थान: प्रदेश नं.१, मोरङ्ग जिल्ला, बिराटनगर महानगरपालिका वडा नं.७, सरस्वती टोल

...
मिति सम्झौता नं. सूचना / प्रेस विज्ञप्ति डाउनलोड अवस्था
Update Coming Soon

प्रतिभा डबली कार्यक्रममा ईनोभेटिभ आइडिया पेश गर्ने सम्बन्धमा

०९ चैत्र २०७९, बिहिवार

परिपत्र सम्बन्धमा ।

१७ पौष २०७९, आइतवार

घर भाडा सम्वन्धी सूचना

२५ फाल्गुन २०७९, बिहिवार
मा. हिक्मतकुमार कार्की
मा. हिक्मतकुमार कार्की

मा. मुख्यमन्त्री /आर्थिक मामिला तथा योजना मन्त्री

सचिवालय
केशव प्रसाद अर्याल
केशव प्रसाद अर्याल

प्रवक्ता

९८५२६६९९३३

उमा शर्मा तिवारी
उमा शर्मा तिवारी

सूचना अधिकारी

९८५२०५०३२०

सतिश सत्याल
सतिश सत्याल

गुनासो सुन्ने अधिकारी

९८५२०५०३१९

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय.कोशी प्रदेश, नेपाल.