बजेट तथा कार्यक्रम शाखा
यस शाखाबाट सम्पादन हुने कार्यहरू निम्नानुसार रहेका छन् :
# बजेट तर्जुमा सम्बन्धी कार्य
- क्षेत्रगत रुपमा मूलभूत नीति तथा कार्यक्रम तयार गरी बजेट वक्तव्य लेखन समितिलाई उपलब्ध गराउने ।
- विनियोजन विधेयक, ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकको प्रारम्भिक खाका तयार गर्ने ।
- व्यय अनुमानको खर्च शीर्षकगत विवरण, व्यय अनुमानको विवरण र श्रोत पुस्तिका एवम् बजेट वक्तव्य छपाउने ।
# बजेट कार्यान्वयन
- कानूनहरु सम्बन्धी सहमति दिने ।
# बजेट अनुगमन र मूल्यांकन
- प्रदेश संचित कोषको स्थिति नियमित रुपमा अनुगमन गर्ने ।
- अर्थ विविधबाट थप रकम निकासा गर्ने ।