आर्थिक विश्लेषण शाखा यस शाखाबाट सम्पादन हुने कार्यहरू निम्नानुसार रहेका छन् : आर्थिक सर्वेक्षण तयार गर्ने । प्रदेशको (राजस्व र विनियोजन) बेरुजु सम्बन्धी कार्य गर्ने । बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वयात्मक कार्य गर्ने ।