विकास सहायता तथा अनुदान व्यवस्थापन शाखा
यस शाखाबाट सम्पादन हुने कार्यहरू निम्नानुसार रहेका छन् :
- राजस्व बाँडफाँड सम्बन्धी कार्यहरु गर्ने ।
- प्रदेश विभाज्यकोष व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- आन्तरिक ऋण सम्बन्धी कार्य गर्ने ।
- वैदेशिक सहायता तथा ऋण सम्बन्धी संघीय सरकारसँग समन्वय गर्ने ।