आर्थिक प्रशासन शाखा यस शाखाबाट सम्पादन हुने कार्यहरू निम्नानुसार रहेका छन् : चालु बजेट तथा पुँजीगत बजेट तयार गर्दा सचिवसँग समन्वय गरी बजेट तर्जुमा गर्ने | आर्थिक कारोवारको विवरण प्रकाशित गर्ने ।