कानुन तथा फैसला कार्यान्वयन शाखा
यस शाखाबाट सम्पादन हुने कार्यहरू निम्नानुसार रहेका छन् :
- मन्त्रालयलाई विपक्ष बनाएका उजुरी तथा रिटहरुको लिखित जवाफ तयार गर्ने |
- मन्त्रालय र अन्तर्गत आवश्यक कानुनी राय सल्लाह प्रदान गर्ने |
- ऐन नियमहरुको आवश्यकता अनुसार मस्यौदा तयार गर्ने |