कर्मचारी प्रशासन शाखा
यस शाखाबाट सम्पादन हुने कार्यहरू निम्नानुसार रहेका छन् :
- मन्त्रालयको प्रगती विवरण तयार गर्ने ।
- सार्वजनिक खरिद ऐन नियम बमोजिमका खरिद कार्य गर्ने ।
- कार्यालय व्यवस्थापन सम्बन्धी कार्यहरु गर्ने ।
- सोधपुछ तथा दर्ता चलानीको सेवा प्रवाह गर्ने ।