संक्षिप्त परिचय

मन्त्रालयको नाम: आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ बमोजिम प्रदेश सरकारबाट स्विकृत आर्थिक मामिला तथा योजना मन्त्रालायको स्थापना मिति २०७४/१०/२९ मा भएको हो , साईनबोर्ड अनावरण-२०७४/११/०२, मन्त्रालय रहेको ठेगाना-विराटनगर-७¸ सरस्वती टोल

बजेट